पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागत पत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो । राष्ट्रपतिको...