चिनियाँ राष्ट्रपतिसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री ‘प्रचण्ड’
बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज साँझ बेइजिङस्थित नेपाली...