राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मङ्गलवार दिउँसो मुटुको शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक...