गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु आफैँमाथि विश्वास नगर्नु हो : सुवास नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु राजनीतिक दलहरूले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो...