राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न माओवादीको निर्णय
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने भएको छ। शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा राष्ट्रपति निर्वाचनमा दलहरूसँग राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय भएको...