युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्यान्ड जाने
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्यान्डको जाने भएका छन्। यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि...