राष्ट्रपतिको राजीनामा माग्दै भएको चर्को विरोध प्रदर्शनपछि श्रीलङ्कामा आपतकाल घोषणा
काठमाडौँ । श्रीलङ्कामा आपतकाल घोषणा गरिएको छ। आर्थिक सङ्कटको विरोधमा प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ अगाडि बढेको भोलिपल्ट श्रीलंकन सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।...