चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेस हुँदै
काठमाडौँ । शुक्रवार सङ्घीय संसद्को प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ सोमबार(आज) राष्ट्रियसभामा पेस हुने भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक ११ बजेलाई राखिएको सभामा टेबुल गर्ने कार्यसूची रहेको...