गृहमन्त्रीमा थापा पुनःनियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४...