प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयकमा राष्ट्रिय सभामा तीन प्रस्ताव
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक राष्ट्रिय सभामा पुगेपछि त्यसमा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको उक्त विधेयकमाथि...