विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यबद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रसुवा बाढीपछि सरकारले चालेका कदमहरूको समीक्षा गर्दै खोज, उद्धार र राहत कार्यमा सरकारको भूमिकाप्रति सन्तोष व्यक्त गरेको छ । मंगलवार सम्पन्न...