राष्ट्रिय एकता भाँड्ने प्रयास चिर्न खेलाडीलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरूलाई आग्रह गरेका छन् । नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज...