धर्मका नाममा अराजकता मच्चाउने काम भयो : चित्रबहादुर केसी
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाएका छन् । मङ्गलवार बुटवलमा आयोजित एक कार्यक्रममा उनले दक्षिणी हावाबाट देशमा धर्मको नाममा अराजकता मच्चाउने काम...