स्वार्थ केन्द्रित विदेशी हस्तक्षेप बढ्यो : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुख र दलका नेताहरू भारतीय विदेश सचिवको अगाडी लम्पसार परेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै...