सर्वोच्चद्वारा सांसद थापाको पद खारेज
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार (आज) न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको...