भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा सोमबार देशभर राष्ट्रिय शोक मनाइएको छ। मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार बाढी गएको १३औँ...