दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी सुरु
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी अगाडि बढाएको छ । आगामी चैतदेखि दोस्रो आर्थिक गणनाको काम सुरु हुने तथ्यांक समन्वय कार्यालय, कास्कीका तथ्यांक समन्वय अधिकारी नन्दलाल...