नेपालमा हिन्दु धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
काठमाडौँ । नेपालमा १२ औँ राष्ट्रिय जनगणनाले ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको हो ।...