आधिकारिक तथ्याङ्क सुशासनको आधार स्तम्भ हो, प्रणाली सुदृढ बनाउन आवश्यक छ -मुख्यसचिव अर्याल
काठमाडौँ । मुख्यसचिव सुमनराज अर्यालले आधिकारिक तथ्याङ्कलाई सुशासनको आधार स्तम्भ बताएका छन् । बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा आयोजित तथ्याङ्क दिवस २०८२ कार्यक्रममा मुख्यसचिव अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहबीच...