बिहानैदेखि राष्ट्रिय परिचयपत्र बनाउने काम ठप्प
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा राष्ट्रिय परिचयपत्र बनाउने काम ठप्प भएको छ । बिहानैदेखि सर्भरमा समस्या आउँदा परिचयपत्र बनाउने सेवा ठप्प भएको सहायक प्रमुख जिल्ला अधिकारीएवं सूचना अधिकारी माधव...