मनाङमा राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासनको घुम्ती सेवा, ६५ जना लाभान्वित
मनाङ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै मनाङ जिल्लाका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय, मनाङले ‘घुम्ती सेवा’ संचालन गरेको छ।...