राप्रपाले चुनावी अभियान प्रभावकारी बनाउने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ २१ गतेभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले...