कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो कातिक महिनामा पार्टीको महाधिवेशन गर्ने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी कार्यतालिका...