हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म सङ्घर्ष : अध्यक्ष जबरा
परासी । राष्ट्रिय प्रजातन्त्र पार्टी(सयुक्त)का अध्यक्ष पशुपति शम्शेर जबराले नेपाल हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म संघर्ष गरिरहने बताएका छन् । हिन्दूराष्ट्र पुनःस्थापनामा दबाब दिन राप्रपा(संयुक्त)ले सञ्चालन गरिरहेको सनातन हिन्दूधर्म जनजागरण धार्मिक यात्राको...