गगन थापाको दाबी : ‘१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनै पनि हालतमा तलमाथि हुँदैन’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन् । आईतवार पार्टी केन्द्रीय कार्यालयमा जारी...