२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आयोजना स्थल परिवर्तन गरेको छ। पार्टीले महाधिवेशन अब भरतपुरस्थित चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

यसअघि महाधिवेशन चितवनको रत्ननगर नगरपालिका क्षेत्रअन्तर्गत टाँडीस्थित होटेल स्टारमा गर्ने तयारी गरिएको थियो। पछिल्लो निर्णयसँगै कार्यक्रमको मुख्य स्थल परिवर्तन गरिएको हो।

पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा आवास व्यवस्थापनको तयारी गरिएको छ।

महाधिवेशनको व्यवस्थापन तथा समन्वयका लागि पार्टीका स्थानीय, जिल्ला र नगर तहका संरचना, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा काम अघि बढाइएको जनाइएको छ। तयारीलाई व्यवस्थित बनाउन १८ वटा उपसमिति गठन गरी विभिन्न जिम्मेवारी बाँडफाँट गरिएको गौतमले जानकारी दिएका छन्।

0 Comments