नेपाल बारले गरेको आन्दोलनमा मानव अधिकार आयोगको अनुगमन
काठमाडौँ । नेपाल बार एशोसिएसनको आन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । आन्दोलनमा अनुगमन गर्न भन्दै आयोगले आफ्ना कर्मचारीहरूलाई सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन परिसरमा पठाएको...