संक्रमणकालीन न्यायलाई बिथोल्न विरोधी शक्तिहरु लागिरहेका छन् : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पीडितलाई न्याय र विश्वका लागि अनुकरणीय हुनेगरी टुंग्याउने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति...