मानव अधिकार आयोगको टोलीले भेट्न पाएन दुर्गा प्रसाईँलाई
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नभेटी फर्किएको छ । प्रसाईँ नजरबन्दमा रहेको भन्ने समाचारहरू आएपछि उनको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली शुक्रबार प्रसाईँ निवास...