निजी क्षेत्रको मनोबल बढाउने वातावरण बनाउन सरकारसँग योजना आयोगको समन्वय
काठमाडौँ । राष्ट्रिय योजना आयोगसँगको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीमैत्री वातावरण, व्यवसाय सञ्चालनको सुरक्षा र नीतिगत स्थायित्व सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकको...