२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थलमार्गबाट भित्रिने पर्यटक सहजीकरण गर्न पर्यटन सेवा केन्द्र खोलिने

अ+ अ-

काठमाडौँ । सरकारले स्थलमार्गबाट नेपाल भित्रिने पर्यटक आवागमन व्यवस्थित, सहज र प्रवर्द्धन गर्न पर्यटन सेवा केन्द्र स्थापना गर्ने भएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकले तीन महिनाको समय दिएर उक्त प्रयोजनका लागि अध्ययन गर्ने निर्णय गरेको छ ।

आवश्यक संरचना, सहज प्रक्रिया, एकीकृत अभिलेख व्यवस्थापन र सेवा सहजीकरणमा सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य, समन्वय र साझा दृष्टिकोण तथा संरचना र कार्यविधि बनाउने सन्दर्भमा आवश्यक नीतिगत प्रस्ताव गर्न समिति गठन गरिएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा सरोकारवाला निकाय सम्मिलित समितिले ३ महिनाभित्र प्रतिवेदन बुझाउने गरी तोकिएको छ ।

प्रतिवेदनका आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका र कार्यान्वयन योजना बनाउने छ । नेपाल पर्यटन बोर्डको सहजीकरणमा प्रमुख सीमा नाकामा पर्यटन सेवा केन्द्र स्थापना गरिने समितिको निर्णयमा उल्लेख छ ।