नेपाल संवत् ११४७ नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइयो
काठमाडौँ । राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले नेपाल संवत् ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ । नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर...