राष्ट्रिय सभाको अध्यक्षलाई लिएर गठबन्धन तलमाथि हुँदैन : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभाको अध्यक्षको विषयलाई लिएर गठबन्धन तलमाथि नहुने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसका केही...