राष्ट्रिय सभामा निर्वाचित भएपछि कृष्ण सिटौला शेखर निवासमा
काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि काँग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । सिटौला विराटनगरस्थित कोइराला निवास पुगेका हुन् । प्रतिनिधि सभामा दुई पटक...