यस्तो छ राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित विमला घिमिरेको राजनीतिक पृष्ठभूमि
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्...