राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष तिमिल्सिनालाई मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।...