राष्ट्रिय सभामा दुई प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रिय सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’सभामा...