राष्ट्रिय सभासम्बन्धि विवादको राजनीतिक समाधान खोज्नुपर्ने माओवादी निष्कर्ष
काठमाडौं । सोमबार बसेको माओवादी केन्द्रको बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकमा यस्तो निष्कर्ष निकालिएको...