राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे ३ देशका सभामुखसँग वार्ता
काठमाडौँ । ४३ औँ महासभामा सहभागी हुन कम्बोडिया भ्रमणमा रहेका राष्ट्रियसभा सदस्य गणेश तिमिल्सिनाले आज ३ देशका सभामुखसँग द्विपक्षीय वार्ता गरेका छन् । अजरबैजानका सभामुख साहिबा गफारोवासँगको वार्तामा अध्यक्षले असंलग्न...