मुकुलको प्रस्तुति अस्वभाविक, असहज र अप्राकृतिक : डा. स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री डा. मुकुल ढकाल असामान्य तरिकाबाट पेश भएको बताएका छन् । महामन्त्रीको व्यवहार र शैलीले उनले...