काठमाडौँ १६ कि रास्वपा उम्मेदवारले प्रहरी हिरासतमै रविलाई भेटिन्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइनासाथ उपनिर्वाचनमा काठमाडौँ १६ बाट पार्टीको उम्मेदवार बनेकी रोजिना श्रेष्ठले भेटेकी छन् । उनले जिल्ला प्रहरी परिसरमा पुगेर सभापति लामिछानेसँग भेटेकी...