‘प्रहरीको ३० वर्षे हटाऔँ, इन्स्पेक्टर भर्नामा ६० प्रतिशत आन्तरिक बढुवा गरौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रहरीको ३० वर्षे प्रावधान हटाउन तथा इन्स्पेक्टरको भर्नामा ६० प्रतिशत आन्तरिक बढुवा गर्न पनि प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधि सभा...