विराजभक्त श्रेष्ठको गुनासो : सूचना र प्रविधिलाई योजनाले छोएन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सूचना र प्रविधिलाई योजनाले नछोएको बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै सूचना र प्रविधिलाई योजनाले नछोएको गुनासो गरेका हुन्...