संसद अवरुद्ध गर्नु भनेको छोरी कुटेर बुहारी तर्साउनुजस्तो : मनिष झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै उनले उनले...