२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रविले पत्रकार सम्मेलनमा बोलेका कुराको म जिम्मेवारी लिन्नँ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेले गत आइतबार पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका छन्।

बुधबार दिउँसो ट्वीट गर्दै उनले उक्त दिन बसेको रास्वपा बैठकले गरेका निर्णयको स्वामित्व आफूले लिने उल्लेख गर्दै पत्रकार सम्मेलनका क्रममा लामिछानेले दिएको अभिव्यक्ति र व्याख्यामा असहमति जनाएका हुन्।

‘हो, म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु-हामीले व्यापक छलफल गरेका थियौँ,’ पाँडेले लेखेका छन्,‘ म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको  म जिम्मा लिन्नँ।’

आइतबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो। 

गत भदौमा रास्वपा केन्द्रीय सदस्य बनेका पाँडेले युवा, सीमान्तकृत र  नेपालप्रति आशावादीहरूका पक्षमा उभिन एक नेताको भावनाभन्दा माथि उठ्नुपर्ने बताएका छन्।

गत आइतबार पत्रकार सम्मेलन गर्दै लामिछानेले नेपाली मिडिया, प्रकाशक र सम्पादकहरूको चर्को आलोचना गरेका थिए।