हरि ढकालको टिप्पणी : योजना माग्नेहरूका कारण मन्त्रालयहरू हाट बजारजस्ता भएका छन्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मन्त्रालयहरूमा योजना माग्नेहरूको भिडका कारण यस पटक पनि पुरानै प्रवृत्तिको बजेट आउने देखिएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त...