प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । मंगलबार बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको...