समानुपातिकमा रास्वपा र जनमत पार्टीले गुमाए एक-एक सिट, फाइदा कसलाई ?
काठमाडौँ । दोलखाको विवादित मतदान केन्द्रमा पुनः मतदानपछि भएको गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली काँग्रेस र नेकपा एमालेलाई...