नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक ल्याउनु पर्छ : सांसद गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने विधेयक संसदमा ल्याउन सरकारसँग माग गरेकी छन् । उनले नेपालको पर्यटन क्षेत्रलाई जीवन्त र प्रभावकारी बनाउनका लागि...