राहत सामग्री आफैँले राखेको भन्ने अफवाहप्रति नेपाल प्रहरीको गम्भीर आपत्ति
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक र तथ्यहीन रहेको जनाएको छ। नेपाल...